• Dhobighat, Lalitpur Near Saraswati Temple
  • 01-5530126 On Office Hours
  • Appointment

Our Working Time

  • Mon - Fri 07:00am - 07:00pm
  • Sunday 10:00am - 07:00pm
  • Saturday 10:00am - 07:00pm

Visitors Time

  • Tuesday 02:00pm - 04:00pm

नेपाल हार्ट क्लिनिकनेपालमा मुटुरोग

नेपालको परिप्रेक्ष्यमा हेर्दा पछिल्लो दुइ दशकमा देखिएका सामाजिक-आर्थिक परिवर्तन, औधिगीकरण, शहरीकरण, सभ्यताको विकास तथा यहाँका मानिसको खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण मुटुका रोगहरुको प्रकोप बढ्दै गैरहेको छ |

मुटुका धेरैजसो रोगहरु जीवनशैलीसंग सम्बन्धित भएको हुनाले जीवनशैली परिवर्तनबाट पनि यी रोगहरु रोकथाम गर्न सकिन्छ | यसकारण मुटुरोग उपचार क्रममा सर्वप्रथम आफ्नो जीवनशैलीलाई स्वस्थ बनाउने तर्फ कदम चल्नु हुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछु |

Download center

नेपालमा मुटुका रोगहरुको उपचार सुबिधामा उल्लेखनीय वृद्धि भएको छ तर रोगको रोकथाम तर्फ कतै बाट प्रयास भएको देखिदैन | जीवनशैली परिवर्तनबाट मात्रै पनि ९० प्रतिशत कोरोनरी मुटुको रोगको रोकथाम गर्न सकिन्छ |

मुटु रोगको उपचारको साथसाथै मुटुरोग रोकथाम र नियन्त्रणका कुराहरुलाई एकसाथ लिएर अगाडी बढ्नुपर्ने आवश्यकता बोध भएको हुनाले आम नेपाली माझ जनचेतना जगाउने उधेश्यले डा. प्रकाश राज रेग्मीले लेख्नु भएका लेख, रचना एवं पुस्तक संग्रह यहाँ उपलब्ध छन् |

Nepal Heart Clinic
image description
image description
Nepal Heart Clinic
Nepal Heart Clinic
image description

Years of Experience

12

Services Offered

10

Awards Received

30

Patients Served

12000